राजनीति
एमसिसीलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौँ, फागुन ५ : संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी)लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा…
मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु-याउनुपर्नेमा जोड…
एमसिसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री
काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनु भएको छ । आफू भने एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको…
एमसिसीबारे सत्ता गठबन्धनमा सहमति जुटाउने प्रयास जारी
काठमाडौँ, फागुन ५ : अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट…
स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान
काठमाडौँ, फागुन ५ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ…
एमसिसी संसदबाट पारित हुन्छ: कांग्रेस नेता निधि
काठमाडौँ, फागुन ४ : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता निधिले एमसिसी अनुमोदन हुनेमा विश्वास…
भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने
काठमाडौँ, फागुन ४ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरुबीच बिहीबार अपराह्न ३ बजे…
बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने
काठमाडौँ, फागुन ४ : बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको ९औँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ ।…
राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या बृद्धि भएको हो: मुख्यमन्त्री राई
काठमाडौँ, फागुन ४ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश…
संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यको सपथ
काठमाडौँ, फागुन ४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






