राजनीति
निजगढ विमानस्थल निर्माणको काम रोकिँदैनः मन्त्री आले
काठमाडौँ, फागुन ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको…
आजको प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध
काठमाडौँ, फागुन ४ : प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले वेल घेराउ गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले…
एमसिसी टेबुल गर्न सहमति जुटेन
काठमाडौँ, फागुन ४ : सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस गर्ने भनिएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल नहुने भएको छ । उक्त…
एमसीसी टेबुल गर्न सहमति जुटाउने प्रयास जारी छ : कानुन मन्त्री
काठमाडौं, फागुन ४ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा प्रवेश गराउने विषयमा निरन्तर प्रयास भएको र सहमति जुटाउन पर्सीसम्मका लागि…
स्थानीय तह निर्वाचन : बैतडीमा नौ मतदानस्थल थपिए
बैतडी, फागुन ४ : आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् । जिल्ला निर्वाचन…
एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा झडप
काठमाडौँ, फागुन ४ : नयाँ बानेश्वरमा एमसिसीको विरोधमा उत्रिएका व्यक्तिहरु र प्रहरीबीच झडप भएको छ । प्रतिनिधि सभा बैठकमा आज एमसिसी टेबल गर्ने तयारी गरेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र…
संसदमा पेश भयो थारु आयोगको प्रतिवेदन, अर्को बैठक फागुन ६ गते बस्ने
काठमाडौँ, फागुन ४ : संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको…
आज संसदमा एमसिसी टेबल नगर्ने देउवा-प्रचण्डको सहमति
काठमाडौं, फागुन ४: अमेरिकी सहयोग परियोजना एमसिसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसिसी आज पेश नगर्ने…
एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्छ : पोखरेल
जनकपुर, फागुन ३ : नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताउनुभएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको…
एमसीसी संसद्मा अनुमोदनका लागि अविलम्ब प्रस्तुत गर्नुपर्छ : कांग्रेस
काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतालाई सङ्घीय संसद्मा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । हाल सरकारको…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






