राजनीति

कांग्रेसले खटायो ७७ वटै जिल्लामा कमान्डर, कसलाई कहाँ ? (सूचीसहित)

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : नेपाली कांग्रेसले देशभर चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ ।…

राजनीतिमा महिला : कानुन बन्यो, कार्यान्वयन भएन

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : राजनीतिक दलका नेत्री तथा महिला अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तिले राजनीतिमा महिला सहभागिताको लागि कानुन बने पनि कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ। मङ्गलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा…

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

 फागुन २४, २०७८

सिरहा, फागुन २४  : नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित हुनु भएको छ । उहाँ लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बन्नु भएको हो । यादव एक हजार ४२६…

चुनावमा पार्टीलाई बलियो बनाऔँ : देउवा

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालयमा बसेको…

राष्ट्र निर्माण एमालेको प्राथमिकतामा : अध्यक्ष ओली

 फागुन २४, २०७८

गण्डकी, २४ फागुन : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा…

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा

 फागुन २४, २०७८

काठमाडौं, फागुन २४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा…

नेपाल बार अध्यक्षमा आठको उम्मेदवारी, घिमिरे र अधिकारीबीच प्रतिष्पर्धा

 फागुन २४, २०७८

काठमाडौं, फागुन २४ : नेपाल बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आठ जनाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष चयनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका वरिष्ठ…

स्थानीय तह निर्वाचनमा केन्द्रित हुने माओवादी केन्द्रको निर्णय

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने…

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन : पौडेल

 फागुन २३, २०७८

दमौली, फागुन २३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट…

स्थानीय तह निर्वाचन चिन्ह हरियो रङ्गमा, ७२ दलले देशैभरी उम्मेदवारी दिन पाउने

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरियो रङ्गकाे चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने…