राजनीति

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय आयोगहरुको संयुक्त बैठक जारी

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को तीन आयोगहरुको संयुक्त बैठक पार्टी पार्टी केन्द्रीय कार्यालयमा जारी छ । केही बेरदेखि जारी अन्तरक्रियात्मक बैठकमा विगतको कार्य समिक्षा र…

प्रधानमन्त्री देउवा बिहीबार तनहुँ आउनु हुने

 चैत ०९, २०७८

तनहुँ, चैत ९ : प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने हुनुभएको छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ तनहुँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले तनहुँको…

हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन

 चैत ०९, २०७८

जुम्ला, चैत ९ : इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न…

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९ : ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको…

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २००…

मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

 चैत ०९, २०७८

मधेस, चैत ९:मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ…

चितवनमा २७ दल दर्ता

 चैत ०९, २०७८

चितवन, चैत ९:आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि…

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९:स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ। बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष…

एमाले केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु भएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्बन्धमा बैठकको छलफल केन्द्रित रहने केन्द्रीय कार्यालय सचिव डा.भीष्म…

प्रतिगमनको खतरा टरेको छैन : प्रचण्ड

 चैत ०९, २०७८

धनुषा, चैत ८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा अझै नटरेको बताउनुभएको छ। जनकपुरधाममा मंगलबार पार्टी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनुभएको हो। नेकपा एमालेले संसद…