राजनीति

संविधान, राष्ट्रियता र सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन

 चैत १०, २०७८

बनेपा, चैत १० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान, राष्ट्रियता र सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गरी सरकार सञ्चालन गरिएको बताउनुभएको छ । काभ्रेको बनेपामा बुधबार…

उत्पीडिनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव

 चैत १०, २०७८

काठमाडौँ, चैत ९ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा विभेद र उत्पीडनमा परेको समुदायको हकअधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा…

जनप्रतिनिधिका सवारीसाधन छ, दमकल छैन

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९ : यहाँका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेँसीशहर नगरपालिकासँग मात्र दमकल छ । अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ । टाढा टाढा आगलागी…

निर्वाचनमा कांग्रेस एकढिक्का हुनुपर्छ: निधि

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।…

एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि बिहीबार छलफल हुने

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९ : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल…

नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा विद्वान गुरुङ नियुक्त

 चैत ०९, २०७८

काठमाडौँ, चैत ९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा (काठमाडौँ) र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ (पर्वत)लाई नियुक्त…

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

 चैत ०९, २०७८

हेटौंडा, चैत ९ : बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बागमती प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको…

संवैधानिक नियुक्तिको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा अध्यादेशमार्फत गरेका नियुक्ति विवादसम्बन्धी विवादमा कारण देखाउ आदेश जारी गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का,…

एमाले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशको रिपोर्टिङ प्रस्तुत

 चैत ०९, २०७८

काठमाडौं, चैत ९ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनदेखि…

स्थानीय निर्वाचन प्रति शंका गर्नुपर्दैन : गृहमन्त्री

 चैत ०९, २०७८

कपिलवस्तु, चैत ९ : कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको समुद्घाटन भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एक समारोहको बीच बुधबार मुख्यालयको समुद्घाटन गर्नुभएको हो…