राजनीति

तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ : प्रचण्ड

 चैत १०, २०७८

काठमाडौँ, चैत १० :नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताउनुभएको छ । माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन…

नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पित

 चैत १०, २०७८

काठमाडौँ, चैत १० : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित ‘दिशाबोध’ (समाजवादका आधार निर्माण) पुस्तकको लोकार्पण गर्नुभएको छ । एमालेको जारी केन्द्रीय कमिटीको…

भिटोफको अध्यक्षमा दुई प्रतिस्पर्धी

 चैत १०, २०७८

काठमाडौँ, चैत १० : गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० को भोलि बिहीबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।भिटोफका महासचिव जस्फा पाण्डे र द्वितीय उपाध्यक्ष गोपाल…

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : प्रचण्ड

 चैत १०, २०७८

चितवन, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको…

एमाले केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदन पारित गरिने

 चैत १०, २०७८

काठमाडौं, चैत १० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुधबार बिहानदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी छ । काठमाडौंको बबरमहलस्थित एक बैंक्वटमा जारी सो बैठकले पार्टी अध्यक्ष केपी…

कैलालीका जनताले मलाई माया गर्छन्, यहीँबाट चुनाव लड्छु : काँग्रेस नेतृ देउवा

 चैत १०, २०७८

धनगढी, चैत १० : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफूलाई कैलाली मन पर्ने र यहाँका जनताले समेत माया गर्ने भएकोले पार्टीले टिकट दिए यहाँबाटै चुनाव लड्ने बताउनुभएको…

केन्द्रीय सुरक्षा समिति बैठक : ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

 चैत १०, २०७८

काठमाडौं, चैत १० : सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले…

निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

 चैत १०, २०७८

काठमाडौँ, चैत १० : सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको…

स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ : प्रधानमन्त्री

 चैत १०, २०७८

काठमाडौं, चैत १० : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय…

स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा दलहरुबीच गठबन्धन : प्रचण्ड

 चैत १०, २०७८

चितवन, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको…