राजनीति

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर एमाले प्रवेश

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत…

जनयुद्धका घाइतेको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री…

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

 चैत ०८, २०७८

झापा, चैत ८ : जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार…

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…

गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा निर्वाचन केन्द्रित छलफल

 चैत ०८, २०७८

काठमाडौं, चैत ८ : सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का…

काममा हस्तक्षेप नगर्दा सङ्घीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुने बताउनुभएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको…

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८:स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ…

बागमती प्रदेशसभा बैठक आज बस्दै

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८:बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते…

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

 चैत ०८, २०७८

जनकपुर, चैत ८ : आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…

राजीनामा दिनुपर्ने प्रावधान नगरेको भए उम्मेदवारी रद्द हुने खतरा : आयोग

 चैत ०८, २०७८

काठमाडौं, चैत ७ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था नगरेको भए ठूलो दुर्घटना हुने बताएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा…