राजनीति

निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री

 चैत ११, २०७८

मोरङ, चैत ११ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा…

यी हुन् देउवाको गृहपालिकामा कांग्रेसका तर्फबाट गाउँपालिका प्रमुखका आकांक्षी

 चैत ११, २०७८

डडेल्धुरा, चैत ११ : स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै राजनीतिक दलको चहलपहल बढेको छ । स्थानीय तहमा पार्टीभित्रै कसले टिकट पाउने विषयमा स्थानीय नेताहरु पार्टीका मुख्य नेतासँग भेटघाट कार्यक्रमलाई तिव्रता…

स्थानीय निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी

 चैत ११, २०७८

दमौली, चैत ११ : नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ । एमाले तनहुँ जिल्ला कमिटीले आज बेलचौतारामा आयोजना गरेको घोषणासभामा उहाँले…

सुशासन स्थापना गर्ने पार्टी एमाले नै हो: ओली

 चैत ११, २०७८

गाईघाट, चैत ११ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गर्नुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक…

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ : प्रचण्ड

 चैत ११, २०७८

चितवन, चैत ११ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले…

काँग्रेस केन्द्रीय समितिमा प्रदेशगत रिपोर्टिङ, अर्को बैठक आइतबार

 चैत ११, २०७८

काठमाडौं, चैत ११ : सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा गाउँ, वडा र प्रदेशको रिपोर्टिङ भएको छ । ‘घर–घर जाऊ, नेपाली काँग्रेस जिताऔं’ अभियान सन्दर्भमा केन्द्रले दिएको…

१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ विदेशमन्त्री काठमाडौँमा

 चैत ११, २०७८

काठमाडौं, चैत ११ : चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी आइपुग्नु भएको छ । चिनियाँ विशिष्ट अतिथि…

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ भेट तालिका

 चैत ११, २०७८

काठमाडौं, चैत ११ : चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुग्दै हुनुहुन्छ। तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको नयाँदिल्लीबाट काठमाडौं आउन…

काँग्रेस केन्द्रीय समितिको बैठक

 चैत ११, २०७८

काठमाडौं, चैत ११ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । शुक्रबार दिउँसो २ बजेदेखि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको…

राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

 चैत ११, २०७८

काठमाडौँ,चैत ११ :राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा…