राजनीति
जर्मन चाल्सर र युक्रेनी राष्ट्रपति फोनवार्ता
युक्रेन; चैत २८ : युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जका बीचमा भएको वार्ताका क्रममा द्धिपक्षीय हितका विभिन्न विषयमा…
अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल
पर्वत, चैत २८ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले…
महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’
काठमाडौँ, चैत २८ : राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् । नारी म्यागजिनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा…
दलहरु चुनावी उम्मेदवार छनोटको कसरतमा
जनकपुर, चैत २८ : स्थानीय तहको निर्वाचनका लागि समय नजिकिँदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटदेखि तालमेलको रणनीति बनाउन कसरतमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ…
दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय
दाङ, चैत २८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलीय…
मधेस प्रदेशसभाको बैठक आज बस्दै
जनकपुर, चैत २८ : मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि…
स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्दै दल
तम्घास, चैत २८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष…
एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी
खोटाङ, चैत २८ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाउनुएको छ ।…
सत्ता साझेदार दलको संयुक्त अपिल : आपसी मतभेद पन्छाउँदै चुनावमा सहयोग गर्ने
काठमाडौँ, चैत २७ : पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल…
भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काे तर्फ
चितवन, चैत २८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ…
लोकप्रिय
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
माघ २०, २०८२
सिंहदरबार परिसरमा सवारीसाधन
माघ २०, २०८२
गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो
माघ २०, २०८२






