राजनीति

विप्लव समूह पनि चुनावी मैदानमा, स्वतन्त्र उम्मेदवार घोषणा गर्दै

 चैत २८, २०७८

पाल्पा, चैत २८ : नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्वको नेकपाका नेताहरूले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न वडामा उनीहरूले स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका हुन् ।…

आयोगले ७५३ जना निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिँदै

 चैत २८, २०७८

काठमाडौं, चैत २८ : निर्वाचन आयोगले चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका…

स्थानीय निर्वाचन : २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ सम्पन्न

 चैत २८, २०७८

काठमाडौं, चैत २८ : निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने…

चुनावी तालमेल र आपसी सहकार्यको भावनाले अगाडि बढ्न पाँच दलको आह्वान

 चैत २८, २०७८

काठमाडौं, चैत २८ : पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा…

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ :  नेपाली कांगे्रस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई…

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ’

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै…

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी

 चैत २८, २०७८

लमजुङ, चैत २८ : यहाँ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले…

वैज्ञानिक अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य…

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

 चैत २८, २०७८

जोर्डन' चैत २८ : जोर्डनका राजा अब्दुल्लाह द्धितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।यहाँको…

राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोन २७ प्रतिशतभन्दा बढी मतसहित अग्रपङ्क्तिमा

 चैत २८, २०७८

फ्रान्स' चैत २८ : फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख…