राजनीति

महानगर प्रमुखमा काँग्रेसबाट आकाङ्क्षी बढ्दै

 चैत २९, २०७८

चितवन, चैत २९ : भरतपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसमा बागमती प्रदेशका मन्त्रीदेखि पार्टीका केन्द्रीय सदस्यले दाबी गरेका छन् । काँग्रेस महानगर समितिले आसन्न स्थानीय तह निर्वाचनका लागि दाबी गर्न दुई…

निर्वाचन आचारसंहितामा कडाइ गर्दै आयोग

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयनमा शङ्का व्यक्त भइरहँदा उल्लङ्घनसँग सम्बन्धित गतिविधिमा आयोगले सक्रियता देखाएको छ । आयोगले आचारसंहिता लागू गरिसकेको भए पनि अनुगमन गर्ने उसको आफ्नै संयन्त्र भने…

देश विकासमा समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : नेता पौडेल

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले मुलुकमा सामाजिक न्याय, समानता कायम गरी जनताको आर्थिक रूपान्तरण गर्न सकिने बताउनुभएको छ । पार्टी निकट…

अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने…

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

 चैत २८, २०७८

कर्णाली, चैत २८ : सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार…

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै : लिङ्देन

 चैत २८, २०७८

कलैया, चैत २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताउनुभएको छ । राप्रपा जिल्ला…

मधेश प्रदेश : अध्ययन समितिको प्रतिवेदन पेस

 चैत २८, २०७८

जनकपुर, चैत २८ : प्रदेश विश्वविद्यालयसम्बन्धी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । प्रदेशसभाको आजको बैठकमा समितिका सभापति शैलेन्द्रकुमार यादवले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न…

प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरे : गृहमन्त्री

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्योट कार्यमा…

स्थानीय तह निर्वाचनका लागि ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको छ । निर्वाचन आयोगद्वारा आज आयोजित…

गठबन्धनमा एसको भूमिका महत्वपूर्ण हुन्छ : नेपाल

 चैत २८, २०७८

बलेवा, चैत २८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा(एस)को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पुराना नेताहरू रहेको नयाँ दल भए…