राजनीति

हेटौँडामा आज राप्रपाको आमसभामा राजेन्द्र लिङ्देन

 चैत २७, २०७८

हेटौँडा, चैत २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा आज हेटौँडाको हुप्राचौरमा आमसभा सम्पन्न भएको छ । यसअघि नगरको विभिन्न भागबाट बाजागाजासहित जुलुस तथा मोटरसाइकल ¥याली हुप्राचौर पुगी आमसभामा…

बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक छ : महासचिव पोखरेल

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताउनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनका…

‘आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह’

 चैत २७, २०७८

रुपन्देही, चैत २७ : आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह गरिएको छ । सिर्जनशील संस्था नेपालको आयोजना तथा सञ्चारिका समूह रुपन्देहीको समन्वयमा आज बुटवलमा आयोजना गरिएको ‘आगामी…

जनमत जुटाउन जुटे दलहरू

 चैत २७, २०७८

गलेश्वर, चैत २७ : स्थानीय निर्वाचनको ३६ दिन बाँकी रहँदा म्याग्दीमा सबै दलहरूका आकाङ्क्षीहरू जनमत आफ्नो पक्षमा लिन आन्तरिक तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा संलग्न दलहरूले जिल्लामा तालमेल गरेर…

गाउँ छिरे बाँकेका राजनीतिक दल

 चैत २७, २०७८

नेपालगञ्ज, चैत २७ : स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू गाउँगाउँ छिर्न थालेका छन् । खासगरी प्रमुख राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू वडास्तरमा वडा…

भरतपुर महानगरपालिकाको प्रमुखमा सुवेदीको उम्मेदवारी

 चैत २७, २०७८

चितवन, चैत २७ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । महानगर…

फलेबास नगरपालिकाका उपलब्धि

 चैत २७, २०७८

पर्वत, चैत २७ : पर्वतको फलेबास नगरपालिकाले पाँचवर्षे उपलब्धिको विवरण सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रममा पाँच वर्षमा सम्पन्न १०० उपलब्धिका विवरण सार्वजनिक गरिएको हो । नेपाल…

उम्मेदवारी सिफारिसमा कांग्रेसको ध्यानाकर्षण : विधान विपरित शुल्क नलिनू

 चैत २७, २०७८

काठमाडौं, चैत २७ : नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरित कुनै प्रकारको रकम माग नगर्न ध्यानाकर्षण गराएको छ । आइतबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले…

बाँकेमा जनता समाजवादी पार्टीद्वारा गठबन्धन नगर्ने निर्णय

 चैत २७, २०७८

नेपालगञ्ज, चैत २७ : जनता समाजवादी पार्टी बाँकेले बाँके जिल्लाका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयलाई जसपाको प्रदेश र केन्द्रमा समेत पठाई सकिएको जनाइएको छ…

म्याग्दीमा निर्वाचन गतिविधि बढ्यो

 चैत २७, २०७८

बेनी, चैत २७ : आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता…