राजनीति

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक : प्रधानमन्त्री

 चैत २९, २०७८

काठमाडौं, चैत २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक…

आयोगद्वारा आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको…

कांग्रेसको एक महिने अभियान निर्वाचनको वातावरण बनाउन सफल

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७…

माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : अध्यक्ष दाहाल

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको…

मधेस प्रदेशका जिल्लामा चुनावको पार्टीगत अवस्था

 चैत २९, २०७८

धनुषा, चैत २९  : स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन…

सङ्घर्षशील योद्धाहरु’ को लोकार्पण

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : एक सय १२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट आज ‘सङ्घर्षशील योद्धाहरु’ पुस्तकको लोकार्पण गरिएको छ ।मोतिदेवी स्मृति केन्द्रको आयोजनामा…

बढ्यो चुनावी सरगर्मी, प्रचारप्रसार तीव्र

 चैत २९, २०७८

बैतडी, चैत २९ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको…

विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल

 चैत २९, २०७८

मोरङ, चैत २९ : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताउनुभएको छ । विराट नगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै…

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफद्धारा शपथ

 चैत २९, २०७८

पाकिस्तान चैत २९ : पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको छ ।प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त…

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच…