राजनीति
गुल्मी गठबन्धनमा प्रवक्ताको जिम्मेवारी वुद्धि जिशीलाई
तम्घास, वैशाख ४ : सत्तारुढ गठबन्धन दल गुल्मीको प्रवक्ताको जिम्मेवारी वुद्धि जिशीलाई प्रदान गरिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आधिकारिक धारणा बाहिर ल्याउने र बोल्ने जिम्मेवारी नेकपा…
मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : ओली
मलङ्गवा, वैशाख ३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा…
स्थानीय निर्वाचनमा आवश्यकताअनुसार तालमेल : महामन्त्री शर्मा
काठमाडौँ, वैशाख ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता…
संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी
मकवानपुर, वैशाख ३ : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताउनुभएको छ । शनिबार हेटौँडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै आयुक्त भण्डारीले संविधानको…
संविधान रक्षाका लागि गठबन्धन आवश्यक: मुख्यमन्त्री पाण्डे
काठमाडौँ, वैशाख ३ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ…
धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री
कावासोती, वैशाख ३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना…
मित्रवत् प्रतिस्पर्धा भए केन्द्रबाट कुनै निर्देशन जाँदैन : प्रवक्ता महत
काठमाडौं, वैशाख ३ : नेपाली काँग्रेसले कुनै स्थानीय तहमा सत्तारुढ दलबीच नै प्रतिस्पर्धा हुनसक्ने जनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेका बेला काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको…
जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने कांग्रेसको निर्णय
दमौली, वैशाख ३ : नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको आज सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको…
स्थानीय तहदेखि संघीय निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड
कावासोती, वैशाख ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट…
विवेकशील साझा पार्टीबाट प्रमुख र उपप्रमुखका उम्मेदवारका सात एजेण्डा (पूर्णपाठ)
काठमाडौं, वैशाख ३ : विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारले प्रतिज्ञा-पत्र सार्वजनिक गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा शनिबार पत्रकार सम्मेल गरेर काठमाडौंको मेयर र…
लोकप्रिय
सर्वोच्च अदालतमा गोला प्रक्रिया निरन्तर
जेठ १३, २०८३
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
जेठ १३, २०८३
एशियन महिला छनोट : चीनमाथि नेपालको जित
जेठ १३, २०८३






