राजनीति
तालमेलको जिम्मा प्रदेश संयन्त्रलाई
कञ्चनपुर, वैशाख ६ : सत्तारूढ गठबन्धनका दलहरुबीच पालिकामा सहमति जुट्न नसकेपछि प्रदेश संयन्त्रलाई जिम्मा दिइएको छ । कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकमा तीन दलले अडान नछाडेपछि प्रदेश संयन्त्रलाई…
पाल्पाका चार पालिकामा एमालेबाट अध्यक्ष पदका लागि उम्मेदवार सिफारिस
पाल्पा, वैशाख ६ : नेकपा (एमाले)ले जिल्लाको चारवटा पालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । तिनाउ, रैनादेवी छहरा, माथागढी र बगनासकाली गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको एमाले पाल्पाले जनाएको…
गठबन्धनबाट इस्तियाक अहमद खान सिद्धार्थनगरको मेयरमा उठ्ने
सिद्धार्थनगर, वैशाख ६ : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख मा नेपाली कांग्रेसले संविधानसभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । उहाँको नाम सिफारिस गरेको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले गोरखापत्रलाई…
पाँच दलीय सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्ने
काठमाडौं, वैशाख ६ : पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो २ बजेसम्मकाे लागि स्थगित भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस…
सत्ता गठबन्धन दलको बैठक : तालमेल घोषणाको तयारी
काठमाडौँ, वैशाख ६ : सत्ता साझेदार पाँच दलले छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेलको औपचारिक सहमति मङ्गलबार गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई चरणमा भएको…
कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’
काठमाडौँ, वैशाख ६ : नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति…
एमालेको घोषणापत्र अनुमोदन
काठमाडौँ, वैशाख ६ : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका…
सशस्त्रमा अर्याल, नेपाल प्रहरीमा को ?
काठमाडौं, वैशाख ६ : वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीका १०औं…
भागबन्डाको आधार कोर्दै गठबन्धन : महानगर–उपमहानर कहाँ कसलाई ?
काठमाडौं, वैशाख ६ : सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबन्डा टुंगो लगाउन असफल भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज,…
गणतन्त्रलाई संस्थागत गर्न सबै दलले निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री
काठमाडौँ, वैशाख ५ : गृहमन्त्री बालकृष्ण खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






