राजनीति

एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो

 बैशाख ०३, २०७९

काठमाडौँ, चैत ३ : नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ ।…

अब राजसंस्था पुनर्स्थापना सम्भव छैन : थापा

 बैशाख ०३, २०७९

सिद्धार्थनगर, वैसाख ३ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना बन्द भएको बताउनुभएको छ । राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकाले अब राजसंस्था पुनःस्थापना नहुने उहाँको…

निर्धारित समयमै स्वच्छ र निष्पक्ष निर्वाचन : प्रमुख निर्वाचन आयुक्त

 बैशाख ०३, २०७९

जनकपुर, वैशाख ३ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उहाँले…

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्णः परराष्ट्रमन्त्री

 बैशाख ०३, २०७९

काठमाडौँ, वैशाख ३ : परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८…

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

 बैशाख ०३, २०७९

ललितपुर, वैशाख ३ : नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरमा आज आयोजित…

गठबन्धनबारे टुङ्गो भोलिसम्म : प्रचण्ड

 बैशाख ०३, २०७९

चितवन, वैशाख ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहान…

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख ३ मा

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको…

कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार दिने

 बैशाख ०२, २०७९

काठमाडौँ, वैशाख २ : नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो-भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई रु दुई लाख ७५ हजार राशिबाट पुरस्कृत…

कांग्रेसबाट बेनी मेयरको उम्मेदवारमा शर्मा सर्वसम्मत

 बैशाख ०२, २०७९

गलेश्वर, वैशाख २ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चीरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कांग्रेस नगरसमितिले बेनी…