राजनीति
नमूना काम गरेर देखाउँछु : मन्त्री बोहरा
डडेल्धुरा, वैशाख ४ : सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमूना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दुई साता अगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिनु भएका मन्त्री बोहराले…
राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जाने : अध्यक्ष लिङ्देन
धनुषा, वैशाख ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष…
मधेस प्रदेशमा ३३ लाख बढी मतदाता, दुई हजार १६३ मतदानस्थल
धनुषा, वैशाख ४ : मधेस प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि पुरुष १७ लाख ९७…
सत्ता गठबन्धनमा स्थानीय निर्वाचनबारे छलफल
काठमाडौं, वैशाख ४ : सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा थप छलफल भएको प्रधानमन्त्री…
गुल्मी गठबन्धनमा प्रवक्ताको जिम्मेवारी वुद्धि जिशीलाई
तम्घास, वैशाख ४ : सत्तारुढ गठबन्धन दल गुल्मीको प्रवक्ताको जिम्मेवारी वुद्धि जिशीलाई प्रदान गरिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आधिकारिक धारणा बाहिर ल्याउने र बोल्ने जिम्मेवारी नेकपा…
मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : ओली
मलङ्गवा, वैशाख ३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा…
स्थानीय निर्वाचनमा आवश्यकताअनुसार तालमेल : महामन्त्री शर्मा
काठमाडौँ, वैशाख ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता…
संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छ : आयुक्त भण्डारी
मकवानपुर, वैशाख ३ : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताउनुभएको छ । शनिबार हेटौँडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै आयुक्त भण्डारीले संविधानको…
संविधान रक्षाका लागि गठबन्धन आवश्यक: मुख्यमन्त्री पाण्डे
काठमाडौँ, वैशाख ३ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ…
धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री
कावासोती, वैशाख ३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२
पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा
माघ २०, २०८२






