राजनीति
ललितपुर महानगरपालिकामा काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा
ललितपुर, वैशाख १८ : स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका तर्फबाट चिरिबाबु महर्जन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट हरिकृष्ण ब्यञ्जनकार मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । अघिल्लो स्थानीय…
बागलुङमा बढ्यो चुनावी सरगर्मी
बागलुङ, वैशाख १८ : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु…
राष्ट्रको हितका लागि गठबन्धन गरिएको हो : प्रवक्ता महरा
दाङ, वैशाख १७ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, सङ्घीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँच दलीय गठबन्धन गर्नु परेको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज तुलसीपुरमा…
कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने
काठमाडौं, वैशाख १७ : सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको…
कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थपिए
काठमाडौँ, वैशाख १७ : नेपाली कांग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय…
ललितपुरमा ९० जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध
ललितपुर, वैशाख १७ : ललितपुरका विभिन्न पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ललितपुर महानगरमा कूल…
आर्थिक विकास र भौतिक पूर्वाधारमा पाँच दलीय गठबन्धनको जोड
काठमाडौं, वैशाख १७ : तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको…
आयोगद्वारा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
काठमाडौं, वैशाख १७ : वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख…
आर्थिक वृद्धि गर्ने उम्मेदवारलाई मतदान : नेता डङ्गोल
काठमाडौँ, वैशाख १७ : नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरी काठमाडौँ महानगरपालिका–१४ बल्खुमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा लोकतन्त्र…
एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई सम्पन्न
काठमाडौंं, वैशाख १७ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






