राजनीति
बागलुङमा गठबन्धनका सात अठोट
बागलुङ, वैशाख २० : लोकप्रिय कार्यक्रम समेटेर सत्ता साझेदार दलको संयुक्त गठबन्धनले आज बागलुङ नगरपालिकाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मतदानको दिन आउन १० दिन बाँकी रहँदा गठबन्धन दल…
कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन
काठमाडौँ, वैशाख २० : नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गर्नुभएको छ । उहाँले आज…
कांग्रेसका केन्द्रीय नेताहरुले देशभरि चुनावी सभाहरुमा सम्बोधन गर्ने
काठमाडौँ, वैशाख २० : नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय गरेको छ ।…
लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित
रुपन्देही, वैशाख २० : लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न…
देश विकासका लागि एमालेले जित्न जरुरी : ओली
झापा, वैशाख २० : पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको…
प्रेस स्वतन्त्रता विरुद्धका कानुन संशोधन : कानुनमन्त्री
काठमाडौँ, वैशाख २० : कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संविधान विपरीत प्रेस स्वतन्त्रताविरुद्धका कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया…
पाँच दलीय गठबन्धनद्वारा भरतपुर महानगरको सङ्कल्प–पत्र जारी
चितवन, वैशाख २० : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी…
आचारसंहिता पालनालाई सर्वपक्षीय बैठक
बागमती; वैशाख २० : स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन…
गठबन्धनतर्फ १९० निर्विरोध
काठमाडौँ, वैशाख २० : स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो…
समयमा प्रतिवेदन नपाउनुबारे लिखित जवाफ माग
काठमाडौँ, वैशाख १९ : सर्वोच्च अदालतले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिसम्झौताअनुसार पठाउनुपर्ने प्रतिवेदन समयमा पठाउन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज नेपाल सरकार,…
लोकप्रिय
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३






