राजनीति

प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्चको त्यो नजिर

 बैशाख १९, २०७९

काठमाडौं, बैशाख १९ : नेपाल प्रहरीको महानिरीक्षक पदमा वरीयता मिच्दा सर्वोच्च अदालतले यसअघि सरकारको निर्णय उल्टाइदिएको नजिर रहेको छ । सरकारले आइतबार मात्रै १६ महिना सिनियर विश्वराज पोखरेल र नौ…

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

 बैशाख १९, २०७९

काठमाडौं, बैशाख १९ : सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन…

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य…

राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्छ : अध्यक्ष लिङ्देन

 बैशाख १८, २०७९

दमौली, वैशाख १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने…

सम्पूर्ण पालिकालाई ‘श्रमिक मैत्री’ बनाउने : नेता डा कोइराला

 बैशाख १८, २०७९

मोरङ, वैशाख १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सम्पूर्ण पालिकालाई ‘श्रमिक मैत्री’ बनाउनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस मोरङद्वारा आज १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा विराटनगरको…

गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछ : नेता निधि

 बैशाख १८, २०७९

मोरङ, वैशाख १८ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा…

मन्त्रिपरिषद्को बैठक बस्दै

 बैशाख १८, २०७९

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुले आ–आफ्नो विषय प्रस्तुत गर्नुहुँदै जानकारी…

राजनीतिक दलको घोषणापत्र : विकास निर्माणमा केन्द्रित

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा वडा कार्यालयदेखि पालिकाको केन्द्रसम्म सडकको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सबै गाउँ र नगरपालिकाको केन्द्रमा…

राष्ट्रको अभिभारा पूरा गर्छौ : अध्यक्ष ओली

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुबाट आफ्नो पार्टी सरकारमा पुनःस्थापना हुने दाबी गर्नुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले…

समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ’

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी…