राजनीति

उम्मेदवारी फिर्ता गराउन धाकधम्की नदिन आयोगको आग्रह

 बैशाख १६, २०७९

काठमाडौं, वैशाख १६ : निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी  धाकधम्की नदिन आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की र धरपकड नगर्न…

लोसपाको घोषणापत्रः ‘निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्यदेखि स्मार्ट स्थानीय तहसम्म’

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, अनुसशासित, सुशासित र भ्रष्टाचारयुक्त स्थानीय सरकारलगायत महत्वकाङ्क्षी अवधारणासहित पार्टीको स्थानीय…

उपाध्याय अनुभवी र पाको नेता : अध्यक्ष ओली

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय…

सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

 बैशाख १६, २०७९

खोटाङ, वैशाख १६ : “सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दैछु”, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भन्नुभयो “नौँ वर्ष एक महिना आठ दिन सरकारी…

अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो शहर निर्माण गरी नयाँ शहरी ‘एजेन्डा’को प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग…

सत्ता गठबन्धनभन्दा बाहिरको चुनावी तालमेल खारेज हुने

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्तागठबन्धन दलका शीर्षनेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको…

अन्य दलसँगको तालमेल तत्काल खारेज गर्ने सत्तारुढ दलबीच सहमति

 बैशाख १६, २०७९

काठमाडौं, वैशाख १६ : सत्ता साझेदार दलबीच पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको…

उम्मेदवारहरूले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ…

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस

 बैशाख १६, २०७९

काठमाडौं, वैशाख १६ : नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी…

समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अध्यक्ष ओलीको आग्रह

 बैशाख १५, २०७९

काठमाडौँ, वैशाख १५ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल : सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षालाई साकार पार्नका लागि सङ्कल्पित भएर लागिरहेको बताउनुभएको छ । नेकपा (एमाले)…