राजनीति
नीति तथा कार्यक्रममा समेटिएका बागलुङका योजना
बागलुङ, जेठ २५ : गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार प्रदेशसभाको बैठकमा प्रस्तुत…
नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’
कास्की, जेठ २५ : गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक…
प्रदेश नं १ को नीति तथा कार्यक्रम आज
विराटनगर, जेठ २५ : प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ…
‘समानुपातिक रुपमा बजेट वितरण’
मोरङ, जेठ २५ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार…
प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गरिने
कर्णाली, जेठ २५ : कर्णाली प्रदेश सरकारले प्रदेश लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरण गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।मङ्गलबार कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा प्रदेश प्रमुख तिलक परियारले…
भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत
चितवन, जेठ २५ : भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको…
चार जनप्रतिनिधि निलम्बन गराउन अख्तियारको पत्र
काठमाडौँ, जेठ २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९…
सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिमा निरन्तर : मन्त्री खड्का
काठमाडौँ, जेठ २४ : परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित संविधानतः सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताउनुभएको छ । परराष्ट्र मन्त्रालयको आयोजनामा ‘नेपालको परराष्ट्र नीतिः…
विनियोजन विधेयकमाथिको छलफल : योजना छनोटको ‘मोडल’ परिवर्तन गरौँ’
काठमाडौँ, जेठ २४ : मुलुकको राष्ट्रिय आवश्यकताका आधारमा आयोजना छनोट गर्न नसक्दा विकासले गति लिन नसकेको भन्दै सांसदहरूले योजना छनोटको ‘मोडल’ परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको…
जुम्ला जिसस प्रमुखमा आचार्य निर्विरोध
खलङ्गा, जेठ २४ : जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का जनक थकाली निर्विरोध चयन भएका छन् । कांग्रेस र समाजवादीबीच गठवन्धन भएपछि…






