राजनीति
सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधन गरिने
काठमाडौँ, असार १ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सङ्क्रणमणलीन न्यायसम्बन्धी कानून संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेश गरिने जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन…
एसपीपीबारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ : नेका सांसद थापा
काठमाडौँ, १ असार : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोगग्राम ९एसपीपी० बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको…
निहारिकालाई न्याय दिनुपर्ने सांसदको माग
काठमाडौँ, असार १ : प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद…
मोदी गाउँपालिकाद्वारा सुझाव माग
पर्वत, असार १ : जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० को नीति, कार्यक्रम तथा बजेटमा पालिकावासीसँग सुझाव माग गरेको छ । पालिकाको आगामी आर्थिक वर्ष ०७९÷८० का लागि नीति,…
शुक्लाफाँटा नगरस्तरीय वडघर÷भलमन्सा समिति गठन
कञ्चनपुर, असार १ : शुक्लाफाँटा नगरपालिकास्तरीय वडघर÷भलमन्सा समिति गठन गरिएको छ । समितिको अध्यक्ष (मूल वडघर)मा आज बचन सिंह रानालाई चयन गरिएको छ । नगरपालिकाले बनाएको थारू समुदायको प्रथाजन्य कानुन…
विपत्को व्यवस्थापनमा सामग्रीको अभाव
बलेवा, असार १ : बाढी पहिराको समय सुरु भए पनि विपत्को व्यवस्थापनका सामग्रीको अभाव भएको छ । विगतका बर्खाहरुलाई फर्केर हेर्दा बागलुङमा मनसुन जन्य विपद्का कारण धेरै क्षति भएका तथ्याङ्कहरु…
जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी
मोरङ, १ असार : जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा ९एमाले०का अजम्बर राई विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी हुनुभएको…
उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन
काठमाडौँ, १ असार : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । तरुण दलका…
बसोबास भएको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने
काठमाडौं, असार १ : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार (आज)बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न…
एसपीपी सम्झौता प्रस्तावले तरंग, अमेरिकी दूतावासले दियो यस्तो प्रष्टिकरण
काठमाडौं, असार १ : राजधानी समाचारदाता काठमाडौं अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी…






