राजनीति

जिसस मनाङको प्रमुखमा एमाले

 असार ०१, २०७९

मनाङ, असार १ : जिल्ला समन्वय समिति मनाङको प्रमुख एमालेको भागमा परेको छ । यही असार ३ गते सार्वजनिक गर्ने गरी सर्वदलीय बैठकले निर्णय गरे पनि सम्झौताअनुसार एमालेको भागमा प्रमुख…

प्रधानमन्त्रीसमक्ष राप्रपाले बुझायो ज्ञापनपत्र

 असार ०१, २०७९

काठमाडौँ, असार १ : प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न मागसहित २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपाले आज काठमाडौँमा प्रधानमन्त्रीलाई र देशका ७६ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र…

स्वास्थ्य बिमा कम्पनीलाई दिन्नँ : स्वास्थ्यमन्त्री खतिवडा

 असार ०१, २०७९

काठमाडौँ, असार १ : स्वास्थ्य जनसङ्ख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफमा उहाँले विनियोजन विधेयकमा निजी कम्पनीलाई स्वास्थ्य बिमा…

चलचित्रकर्मीले प्रयोग गर्न पाउने भए ‘भिआइपी कक्ष’

 असार ०१, २०७९

काठमाडौँ, असार १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भिआइपी(भिआइपी) कक्ष प्रयोग गर्न पाउने भएका छन् । उहाँहरूले विमानस्थलमा भिआइपी कक्ष प्रयोग…

प्रतिपक्षी दलको अवरोधले लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

 असार ०१, २०७९

रुपन्देही, असार १ : प्रमुख प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रतिपक्षी दल नेकपा (एमाले) ले…

राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता हुँदैन : प्रधानमन्त्री

 असार ०१, २०७९

काठमाडौँ, असार १ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको…

सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी

 असार ०१, २०७९

डोटी, १ असार : सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको छ । नौ जिल्ला रहेको…

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित

 असार ०१, २०७९

बाँके, असार १ : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय पदका लागि भएको निर्वाचन…

शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस

 असार ०१, २०७९

काठमाडौँ, असार १ : प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७÷७८ र आव २०७८÷७९ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुभयो । उहाँले प्रतिनिधिसभाको नियमावली…

प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा जानकारी दिनुपर्छ : थापा

 असार ०१, २०७९

काठमाडौं, असार १ : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)बारे संसदमा जानकारी दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद थापाले…

लोकप्रिय