राजनीति

प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश

 असार १३, २०७९

काठमाडौँ, असार १३ : सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार…

मन्त्रालयगत छलफल सकियो

 असार १३, २०७९

विराटनगर, असार १३ : प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ । प्रदेश सभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा…

जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्‍ययो : उपाध्यक्ष पौडेल

 असार १३, २०७९

रुपन्देही, असार १३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताउनुभएको छ । जननेता मदनकुमार भण्डारीको ७१औँ…

प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छ : मन्त्री जम्कट्टेल

 असार १३, २०७९

हेटौँडा, असार १३ : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताउनुभएको छ । आज…

पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ: मन्त्री श्रेष्ठ

 असार १३, २०७९

काठमाडौँ, असार १३ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पदवहालीका क्रममा…

डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट

 असार १३, २०७९

डोटी, असार १३ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताउनुभएको छ । सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण…

कर्मचारीलाई तहगत रुपमा लैजाँदा समानता कायम हुनेछ : मन्त्री श्रेष्ठ

 असार १३, २०७९

काठमाडौँ, असार १३ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीय निजामति ऐनमा सबै कर्मचारीलाई तहगतरुपमा लैजाँदा कर्मचारीबीचमा समानता कायम हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि…

‘विदेशी ग्यास छाडौँ स्वदेशी विद्युत् जोडौँ’ अभियानलाई थप प्रवद्र्धन गर्ने सरकारको तयारी

 असार १३, २०७९

काठमाडौँ, असार १३ : सरकारले एलपी ग्यासलाई क्रमिक रुपमा विद्युतीय चुलोे मार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको र त्यसबाट सार्थक सफलता…

राष्ट्रियसभामा मन्त्रीको जवाफः पालिकास्तरमै खानेपानीसम्बन्धी तथ्याङ्क प्रविष्ट हुने

 असार १३, २०७९

काठमाडौँ, असार १३ : नेपाल सरकारले पालिकास्तरसम्मै खानेपानी तथा सरसफाइ स्वच्छतासम्बन्धी तथ्याङ्क प्रविष्ट हुनेगरी सूचना प्रणालीे विकास गरेको छ । उक्त प्रणालीमा मुलुकका ८८ पालिका आबद्ध भइसकेका र अन्य पालिका…

गोहीका ४९६ बच्चा कोरलिए

 असार १३, २०७९

चितवन, असार १३ : चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन्…

लोकप्रिय