राजनीति
सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, असार १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका…
बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले पारित
मकवानपुर, असार १६ : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा…
प्रदेशसभा बैठक स्थगित
गोदावरी, असार १६ : सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष…
विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह
काठमाडौँ, असार १६ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो,…
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री
काठमाडौँ, असार १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास…
महिलासम्बन्धी कानुन कार्यान्वयनमा समस्या
पोखरा, असार १६ : महिलासम्बन्धी कानुन पर्याप्त भए पनि कार्यान्वयन नहुँदा महिला अधिकार स्थापित हुन नसकेको पोखरामा आयोजित कार्यक्रमका वक्ताले बताउनु भएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेद्भाव तथा…
बागमती प्रदेशसभा : बजेटसम्बन्धी छलफल सकियो
मकवानपुर, असार १६ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति…
कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त
काठमाडौँ, असार १६ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ । गत…
कर्णाली प्रदेशसभामा एमाले अवरोध जारी
कर्णाली, असार १६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशाँैं अधि वेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला…
मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण
गण्डकी, असार १६ : नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुधबार भेटी विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)…






