राजनीति

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

 असार २२, २०७९

गोदावरी, असार २२ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउनुभएको छ । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा…

प्रधानमन्त्री देउवासँग निर्वाचन आयोगका प्रतिनिधि भेट

 असार २२, २०७९

काठमाडौँ, असार २२ : प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मङ्सिर २ गते प्रतिनिधिसभा…

असार अन्तिममा धमाधम खर्च

 असार २२, २०७९

गलकोट, असार २२ : बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे विकासको अन्त्य गरी वैशाख÷जेठ महिनामै सबै…

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भन्नुभयो – ममाथि पूर्वाग्रह राखियो

 असार २२, २०७९

काठमाडौँ, असार २१ ; अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि…

संसदीय समिति गठन हुनु सकारात्मक : भट्टराई

 असार २२, २०७९

काठमाडौँ, असार २२ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नहरूको छानबिन गर्न संसदीय छानबिन विशेष समिति…

अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह

 असार २२, २०७९

काठमाडौँ, असार २२ ; शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय रुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गर्नुभएको छ ।…

अर्थमन्त्रीद्वारा राजिनामा

 असार २२, २०७९

काठमाडौँ, असार २२ ; अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट…

सर्वस्वीकार्य नहुँदा नागरिकता विधेयक फिर्ता

 असार २२, २०७९

काठमाडौँ, असार २२ : सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा सर्वसम्म तरुपमा निर्णय हुन सकोस् भनेर नागरिकता विधेयक फिर्ता लिएको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको आजको…

सबै प्रदेशका गृहमन्त्री जनकपुरधाम आउँदै

 असार २२, २०७९

जनकपुरधाम, असार २२ ; देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक…

प्राप्त अधिकार संस्थागत गर्दै थप सङ्घर्ष गर्नुपर्छ : मन्त्री रेग्मी

 असार २२, २०७९

काठमाडौँ, असार २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज…