राजनीति
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
काठमाडौँ, असार २३ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा…
प्रदेश मन्त्रीको छड्के जाँच
कर्णाली, असार २३ : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गर्नु भएको छ । उहाँले आज बिहान १०ः३० बजे…
मुस्लिम आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश
काठमाडौँ, असार २३ : प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार)’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खांणले उक्त प्रतिवेदन सदनमा…
मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन अध्यक्ष दाहालको निर्देशन
काठमाडौँ, असार २३ : नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए÷गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा…
बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर
बाजुरा, असार २३ : बूढीगङ्गा नगरपालिकामा पुन ; निर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मत दानका क्रममा वडानं ९स्थित उक्त मतदान केन्द्रमा…
महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण
काठमाडौँ, असार २३ : राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले…
माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछ : अध्यक्ष दाहाल
काठमाडौँ, असार २३ : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताउनुभएको छ ।…
राष्ट्रियसभामा दुई विधेयक पेश
काठमाडौँ, असार २३ : राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ ।आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य…
संसद् शून्य समय : कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग
काठमाडौँ, असार २३ : कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले…
बागमतीमा मन्त्री थपिँदै
काठमाडौं, असार २३ : बागमती प्रदेशको मुख्यमन्त्री फेर्ने रस्साकस्सी विस्तारै सेलाउँदै आएपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
७ घण्टा अगाडि
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
७ घण्टा अगाडि






