राजनीति
केन्द्रीय समितिको बैठकमा माओवादी नेताले भने : आफ्नै खुट्टामा उभिऔँ, जीत निश्चित छ
काठमाडौं, असार २० : नेकपा (माओवादी केन्द्र)को बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिएका छन् । राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा…
नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा
काठमाडौँ, असार २० : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो विधेयकमाथिको…
चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री
काठमाडौँ, असार २० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको…
मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री थपिए
काठमाडौँ, असार २० : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१)…
माओवादीको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ, असार २० ; नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश…
रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ, असार २० : सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे…
पुस्तक अभावबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ, असार २० ; राष्ट्रियसभाले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद…
कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही
कर्णाली, असार २० ; कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताउनुभएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित…
व्यानपामा चौबिसै घण्टा कलसेन्टर
तनहुँ, असार २० : जिल्लाको व्यास नगरपालिका कार्यालयले चौबिसै घण्टा खुला रहनेगरी कलसेन्टरको व्यवस्था गर्न लागेको छ । नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि प्राथमिकतामा राखी सहजरुपमा सेवा उपलब्ध गराउने…
राष्ट्रपतिद्वारा मन्त्रिपरिषदमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन
काठमाडौं, असार २० : सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएको छ । साथै, नयाँ तीन मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
५ घण्टा अगाडि






