राजनीति
मधेस प्रदेश : दुई विधेयक पारित
जनकपुरधाम, असार २५ : प्रतिपक्षी दलको बहिष्कारका बाबजुद मधेस प्रदेशसभाको बैठकबाट प्रदेश सरकारको विनियोजन विधेयकसहित दुईवटा विधेयक आज बहुमतले पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयगत…
उच्च अदालत बारको मतदान सम्पन्न
काठमाडौँ, असार २५ : उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ । आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ । उक्त…
संसद् लोकतन्त्रको आत्मा : सभामुख सापकोटा
भक्तपुर, असार २५ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै…
कर्णाली प्रदेश सरकार र प्रतिपक्षिबीच सहमति
वीरेन्द्रनगर, असार २५ : दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चारबँुदे सहमति भएको छ । गत माघमा भएको सातबुँदे सहमति…
निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र
काठमाडौँ, असार २५ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी मङ्सिरमा ती निकायको…
प्रदेशको नाम टुङ्गो लगाउन छलफल
विराटनगर, असार २५ : प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा…
धेरै सदस्य भएका पाटन बारमा मतदान हँुदै
काठमाडौँ, असार २५ : नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । नेपाल बारलाई…
सिंहदरबार वैद्यखानाका पूर्व हाकिमले चाबी बोकेर हिँडेपछि…
काठमाडौं, असार २५ : सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वनिमित्त कार्यकारी निर्देशक डा सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…
सर्वोच्च अदालतमा पुराना मुद्दा फछ्र्योट गर्न नयाँ कार्ययोजना
काठमाडौँ, असार २४ : सर्वोच्च अदालतमा पाँचवर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । अदालतमा पुराना बक्यौताको मुद्दाको…
सरकारी जग्गा ‘लिज’मा दिन नयाँ प्रबन्ध
काठमाडौँ, असार २४ : सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज (भाडा)मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेको छ । राजपत्रका सूचना प्रकाशित गरेर ‘ सरकारी जग्गा दर्ता,…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३






