राजनीति

बाजुराको बूढीगङ्गामा एमाले विजयी

 असार २६, २०७९

बाजुरा, असार २६ : बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित हुनुभएको हो । बानियाँले चार हजार ७७७…

मधेस प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

 असार २६, २०७९

जनकपुरधाम, असार २६ : मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद…

राष्ट्रपतिबाट तुलसी रोपण

 असार २६, २०७९

काठमाडौँ, असार २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसर मा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा राप्नुभएको छ । आजको दिन तुलसीको बिरुवा रोपी व्रत…

प्रदेशस्तरी योजना तर्जुमा गोष्ठी

 असार २६, २०७९

बागमती, असार २६ ; संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी पञ्चवर्षीय योजनातर्जुमाका लागि बागमती प्रदेशस्तरीय परामर्श गोष्ठी आज हेटाँैडामा सम्पन्न भएको छ । गोष्ठीमा सन् २०२३ देखि २०२७ सम्म हुने…

विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ : प्रदेश प्रमुख परियार

 असार २६, २०७९

कर्णाली, असार २६ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताउनुभएको छ ।बकर इद (इद–उल–अज्हा)का अव सरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुस्लिम समुदायको…

विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय : सभामुख

 असार २६, २०७९

काठमाडौँ, असार २६ : सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले हाम्रा…

वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक : प्रचण्ड

 असार २६, २०७९

काठमाडौँ, असार २६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताउनुएको छ । मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जन…

मुख्यमन्त्री राईद्वारा बकर इदको शुभकामना

 असार २६, २०७९

  मोरङ, असार २६ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मा वलम्बीह रूको महान् चाड बकर इद (इद–उल–अज्हा) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ,…

तीन महिनाभित्र परिणाममुखी काम गर्छु : मन्त्री यादव

 असार २६, २०७९

वीरगञ्ज, असार २६ : नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर…

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

 असार २५, २०७९

रुपन्देही, असार २५ : नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ । बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई…