राजनीति
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै : निर्वाचन केन्द्रित छलफल हुने
ललितपुर, असार २७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक…
चुनावी अघि माओवादीसँग एकता हुन्न : नेपाल
धनगढी, असार २७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसँग पार्टी एकता नहुने बताउनु भएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष…
कांग्रेस पदाधिकारी बैठक : भ्रातृ र शुभेच्छुक संस्थाको मान्यतासँगै विधान स्वीकृत
काठमाडौँ, असार २६ : नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ ।…
परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
काठमाडौँ, असार २६ : परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई थप…
प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट
काठमाडौँ, असार २६ : प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका…
शिक्षासेवी सम्मानित
काठमाडौँ, असार २६ : सोलिडारिटी मिडियाबाट सञ्चालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारणसभाका अवसरमा आज शिक्षासेवीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेशनल प्याब्सनमा सह अध्यक्ष निर्वाचित हुनुभएका सुवाश न्यौपाने, प्याब्सनमा…
बाजुराको बूढीगङ्गामा एमाले विजयी
बाजुरा, असार २६ : बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित हुनुभएको हो । बानियाँले चार हजार ७७७…
मधेस प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित
जनकपुरधाम, असार २६ : मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद…
राष्ट्रपतिबाट तुलसी रोपण
काठमाडौँ, असार २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसर मा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा राप्नुभएको छ । आजको दिन तुलसीको बिरुवा रोपी व्रत…
प्रदेशस्तरी योजना तर्जुमा गोष्ठी
बागमती, असार २६ ; संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी पञ्चवर्षीय योजनातर्जुमाका लागि बागमती प्रदेशस्तरीय परामर्श गोष्ठी आज हेटाँैडामा सम्पन्न भएको छ । गोष्ठीमा सन् २०२३ देखि २०२७ सम्म हुने…
लोकप्रिय
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
१२ घण्टा अगाडि
परराष्ट्रमन्त्री खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
१२ घण्टा अगाडि
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
१० घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
१० घण्टा अगाडि
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
१० घण्टा अगाडि
यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेश र सुदूरपश्चिम फाइनलमा
१० घण्टा अगाडि






