राजनीति
जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने
काठमाडौँ, २ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “व्यवस्था परिवर्तन…
‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’
काठमाडौँ, २ चैत : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ । आफ्नो…
नेकपा एसको ‘समाजवादी अभियान’ सुरु
काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका…
रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा केसीको आपत्ति
काठमाडौँ, २ चैत : नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन…
‘विकासका लागि चीनसँगको सहकार्य प्रभावकारी बनाउनुपर्छ’
काठमाडौँ, २ चैत : सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित…
शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालय शिक्षा विधेयक तत्काल…
हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत
काठमाडौँ, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार स्वागत गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित…
नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी अगाडि बढेका छौँ : उपप्रम सिंह
तानसेन (पाल्पा), १ चैत : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी आफ्नो मन्त्रालय अगाडि बढेको बताउनुभएको छ । उहाँले सबैभन्दा धेरै प्रभाव पर्ने र सहज…
सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन
काठमाडौँ, १ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौैँमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली
काठमाडौँ, १ चैत : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टङ्क बाराकोटीले पदबहाली गर्नुभएको छ । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो । डा बाराकोटी स्वास्थ्य मन्त्रालयको…
लोकप्रिय
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
पुष १९, २०८२
मन्त्री श्रेष्ठ-अनुगमन
पुष २१, २०८२
साइकलमा रमाउँदै पर्यटक
पुष २१, २०८२
केन्द्रीय कार्यसम्पादन समितिको बैठक
पुष २१, २०८२
श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
पुष २१, २०८२






