राजनीति
नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौं : मन्त्री गुरुङ
काठमाडाैँ, ३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताउनुभएको छ । विज्ञापन प्रवर्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै…
प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनलाई ढाकछोप नगरौँः मुख्य सचेतक घिमिरे
काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रमको खेती नगर्न प्रतिपक्षीलगायत दललाई आग्रह गर्नुभएको छ ।…
‘विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी’
काठमाडौँ, ३ चैत : सांसद डा स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको…
पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिने विषयमा सांसदहरुको असन्तुष्टि
काठमाडौँ, ३ चैत : प्रतिनिधिसभा सदस्यहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिन लागिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । सभाको आजको बैठकमा सांसदहरुले सरकारले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायत पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएरै सेवासुविधा…
समान सहभागिताबाट सकारात्मक परिवर्तन सम्भव : प्रधानमन्त्री
काठमाडौँ, ३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल…
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
काठमाडौँ, २ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न यही चैत ३ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय…
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाडौं, २ चैत : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर…
‘समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो’
काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताउनुभएको छ ।एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज…
समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने
पाटन (ललितपुर), २ चैत : समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो…
‘संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐनलाई पारित हुन्छन्’
पाटन (ललितपुर), २ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताउनुभएको छ । निर्भाणा माध्यमिक विद्यालयको आज यहाँ आयोजित ३९औँ अभिभावक दिवसका…
लोकप्रिय
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२






