राजनीति
जसपा अध्यक्ष उपेन्द्र यादवको नाम तीन जिल्लाबाट सिफारिस
सप्तरी, भदौ १६ : आगामी सङ्घीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस हुनुभएको छ । दलको जलाधार रहेको सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि…
भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौं, भदौ १६ : नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको…
भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी
भादगाउँ, भदौ १६ : मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका…
निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु
काठमाडौँ, भदौ १५ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको छ । उहाँसँग समितिले वयान लिन सुरु गरेको छ । उक्त समितिको यही भदौ…
प्रदेशसभाको बैठक भदौ १७ गते
विराटनगर, भदौ १५ : प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ…
झापा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने महामन्त्री शर्माको घोषणा
सुरुङ्गा (झापा), भदौ १४ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि…
ताप्लेजुङबाट माओवादीले पठायो प्रत्यक्षतर्फ उम्मेदवारको नाम
ताप्लेजुङ, भदौ १४ : नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ…
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुको छलफल
काठमाडौँ, भदौ १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज उहाँहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी…
तनहुँमा उम्मेदवार बन्न काङ्ग्रेस केन्द्रीय नेताको इच्छा
दमौली, भदौ १३ : मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराउनुभएको छ । नेपाली…
पदाधिकारीको नेतृत्वमा उपत्यकाको पार्टी संरचना : प्रचण्ड
काठमाडौँ, भदौ १३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश…
लोकप्रिय
‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई
माघ १९, २०८२
हिमशृङ्खला
माघ १९, २०८२






