राजनीति
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौँ, भदौ १९ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आगामी…
प्रदेश सदस्यमा एमालेका १६ जना सिफारिस
बागलुङ, भदौ १९ : आउँदो मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) बागलुङले चार निर्वाचन क्षेत्रबाट १६ जना उम्मेदवारका आकाङ्क्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन…
जिल्ला सहमति नहुँदा प्रदेशमा सिफारिस
बाजुरा, भदौ १९ : नेपाली कांग्रेस बाजुराले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन उम्मेदवारका लागि सात जनाको नाम सङ्कलन गरी प्रेदश कमिटीमा पठाएको छ । नेपाली कांग्रेस जिल्ला कमिटी,…
घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह
काठमाडौँ, भदौ १९ : नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । एमालेले पार्टीका सबै…
प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस
अछाम, भदौ १९ : नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस…
मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस
वीरगञ्ज, भदौ १९ : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ…
सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास जारी : नेपाल
विराटनगर, भदौ १८ : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका आन्तरिक समस्याले गठबन्धनबीच सिट बाँडफाँटमा केही ढिलाइ भएको बताउनुभएको छ। विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले…
निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ : महामन्त्री थापा
काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जित/हार दुबै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने…
नुवाकोटमा कांग्रेसबाट १२७ उम्मेदवार सिफारिस
त्रिशूली, भदौ १८ : मङ्सिर ४ गतेका लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेसबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ…
नयाँ उत्साह र ऊर्जाका साथ निर्वाचनमा जाँदै सत्ता गठबन्धन
काठमाडौं, भदौ १८ : सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्नका लागि आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१० घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






