राजनीति
बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : प्रचण्ड
काठमाडौं, भदौ २६ : नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको…
समानुपातिकमा २० लाख मत पाउँछौँ : नेपाल
चन्द्रौटा, भदौ २५ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गर्नुभएको छ । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन…
गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाण
काठमाडौं, भदौ २५ : गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँडन नमिल्ने बताउनु भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनु भएका गृहमन्त्री खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन…
गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री
चितवन, भदौ २४ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली…
धनकुटामा चुनावी चहलपहल बढ्यो
हिले, भदौ २४ : धनकुटामा गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि टिकट दाबी गरिरहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा गठबन्धनमा रहेका…
कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको सङ्कल्प रहनेछ : महामन्त्री शर्मा
काठमाडौँ, भदौ २४ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प…
सिट बाँडफाँटमा सत्तागठबन्धन आबद्ध दलहरु सहमति नजिक
काठमाडौँ, भदौ २३ : सत्तागठबन्धन आबद्ध दलहरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको…
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : असोज २३ गते उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार आगामी…
अन्तिम समयसम्म सङ्घर्षमा रहन्छु : प्रचण्ड
काठमाडौं, भदौ २३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ । उहाँले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा…
सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : यादव
पर्सा, भदौ २३ : जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
१० घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






