राजनीति

नेकपा (एस)ले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ । पार्टीले बन्दसूचीमा…

एमाले सचिवालय बैठक बालकोटमा सुरु

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक सुरुभएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले…

असंवैधानिक कदमलाई सच्याउन गठबन्धन बन्यो : प्रचण्ड

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सरकार र त्यत्तिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमलाई सच्याउने उद्देश्यले गठबन्धन बनेको बताउनुभएको छ। शनिबार प्रतिनिधिसभा बैठकलाई…

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताउनु भएको छ । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना…

संविधान दिवसको अवसरमा एमालेको पदयात्रा

 असोज ०१, २०७९

काठमाडौं, असोज १ : नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा…

गठबन्धनका उम्मेदवारबारे एक सातामा टुङ्गिन्छ : पूर्वप्रम खनाल

 भदौ ३०, २०७९

पशुपतिनगर (इलाम), भदौ ३० : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अबको एक साता भित्र पाँच दलीय गठबन्धनका उम्मेदवारबारे टुङ्गो लाग्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकामा विभिन्न…

कांग्रेसमा समानुपातिकमा निर्वाचित व्यक्ति पुनःसमानुपातिकमै उम्मेदवार बन्न नपाउने

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् । कांग्रेसको विधानको धारा ३३ (२)…

समानुपातिक उम्मेदवार छान्‍न कांग्रेसले बनायो चार बुँदे मापदण्ड

 भदौ २९, २०७९

काठमाडौं, भदौ २९ : नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिकतर्फका उम्मेदवारको चयनका लागि चार बुँदे आधार र मापदण्ड तय…

उम्मेदवार फेर्न अवसरै अवसर

 भदौ २९, २०७९

काठमाण्डौँ, भदौ २९ : एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि…

सशस्त्र युद्धमा बाबुरआमा गुमाएकी अनिता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

 भदौ २८, २०७९

कास्की, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद…