राजनीति

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु : नेता पौडेल

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताउनुभएको छ । लोकतान्त्रिक–बाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले…

ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न गठबन्धन : प्रधानमन्त्री

 कार्तिक १७, २०७९

डडेल्धुरा, कात्तिक १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धनको…

पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री

 कार्तिक १७, २०७९

भैरहवा, कात्तिक १७ : गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताउनुभएको छ । उहाँले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गर्नुभएको छ । एकापसमा…

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति प्रतिवेदन

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदासहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ । समितिका संयोजक खिमलाल देवकोटाले सरकारका तहहरूबीचको…

मनाङ र मुस्ताङका लागि हेलिकोप्टरमार्फत मतपत्र ढुवानी

 कार्तिक १७, २०७९

मनाङ, कात्तिक १७ : मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा…

नजिकिँदै निर्वाचन : शीर्ष नेता आउने क्रम सुरु

 कार्तिक १७, २०७९

महेन्द्रनगर, कात्तिक १७ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा प्रमुख राजनीतिक दलका शीर्ष नेता आउने क्रम सुरु भएको छ । आफ्ना पार्टी एवं…

बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

 कार्तिक १७, २०७९

नेपालगञ्ज, कात्तिक १७ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का…

सप्तरी २ को प्रदेशसभा २ मा त्रिपक्षीय प्रतिस्पर्धा

 कार्तिक १७, २०७९

राजविराज, कात्तिक १७ : सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादव…

वरिष्ठ उपाध्यक्ष पोखरेलका २८ प्रतिबद्धता

 कार्तिक १७, २०७९

काठमाडौँ, कात्तिक १७ : नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आगामी मङ्सिर ४ मा हुन लागेको…

समृद्धिको दिशामा फड्को मार्नु आजको आवश्यकता : श्रेष्ठ

 कार्तिक १७, २०७९

काठमाडौं, कात्तिक १७ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताउनुभएको छ ।…