राजनीति
संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक : सिंह
काठमाडौँ, कात्तिक १९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेकोबताउनुभएको छ । सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूचीअनुसार…
प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने
डडेल्धुरा, कात्तिक १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ आइपुग्नु भएको थियो…
मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : यादव
राजविराज, कात्तिक १८ : जनता समाजवादी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताउनुभएको छ । सप्तरीको राजविराज नगरपालिका–२ को राजदेवी…
गठबन्धन ब्यानरका लागि होइन, व्यवस्थाका लागि हो : सञ्चारमन्त्री कार्की
विराटनगर, कात्तिक १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताउनुभएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा…
म लमजुङको स्थानीय हुँ : महासचिव गुरुङ
लमजुङ, कात्तिक १८ : नेकपा (माओवादी केन्द्र) का महासचिव तथा लमजुङ प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू यस जिल्लाकै बासिन्दा भएको स्पष्ट पार्नुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनको आज सुन्दरबजार नगरपालिका–७ पाउँदीबजारमा…
लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन : प्रधानमन्त्री
डडेल्धुरा, कात्तिक १८ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताउनुभएको छ । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी…
दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’
काठमाडौँ, कात्तिक १८ : नेकपा (एमाले)ले सुदूरपश्चिमको दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता,…
‘जीत’को तेस्रो पटकमा जित्ने दाउ
बागलुङ, कात्तिक १८ : दुई–दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिनुभएको छ । वाम गठबन्धनको एक्लै सामना गर्नुभएका शेरचनले विस २०७४ र…
समृद्धि र स्थिरताका लागि साझा गठबन्धन– सञ्चारमन्त्री कार्की
विराटनगर, कात्तिक १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा समृद्धि र स्थिरताका लागि साझा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताउनुभएको छ । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा सुनसरी…
नेकपा (माओवादी समाजवादी)को घोषणापत्र सार्वजनिक
काठमाडौँ, कात्तिक १८ : नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले आज पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






