राजनीति

एमाले अध्यक्ष ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला आउँदै

 कार्तिक १८, २०७९

दार्चुला, कात्तिक १८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उहाँ केहीबेरमा सदरमुकाम खलङ्गा आउँदै हुनुहुन्छ ।…

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

 कार्तिक १८, २०७९

डडेल्धुरा, कात्तिक १८ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ…

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

 कार्तिक १८, २०७९

राजविराज, कात्तिक १८ : अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी…

बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा

 कार्तिक १८, २०७९

राँझा, कात्तिक १८ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता…

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

 कार्तिक १८, २०७९

कपिलवस्तु, कात्तिक १८ : कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०६३ सालयता निरन्तर सांसद रहनुभएको छ । शाह…

राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन : सिंह

 कार्तिक १८, २०७९

काठमाडौँ, कात्तिक १८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा…

स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छ : अध्यक्ष यादव

 कार्तिक १७, २०७९

राजविराज, कात्तिक १७ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाइ विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सक…

दाङ क्षेत्र नं.३ मा गठबन्धनको प्रतिबद्धता : मेडिकल कलेज स्थापना

 कार्तिक १७, २०७९

दाङ, कात्तिक १७ : पाँच दलीय संयुक्त गठबन्धन दाङ क्षेत्र नं.३ ले आज साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक गिरी, प्रदेश क्षेत्र (१) का उम्मेदवार डिल्ली…

‘जनताको विश्वास जितेर काम गछौँ’

 कार्तिक १७, २०७९

गण्डकी, कात्तिक १७ : नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं। २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताको विश्वास जितेर काम गर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका–३३…

कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्छौँ : नेता लेखक

 कार्तिक १७, २०७९

दोधारा चाँदनी, कात्तिक १७ : नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गरिने बताउनुभएको छ । आज भीमदत्त नगरपालिका–१०…