राजनीति

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : कांग्रेस प्रवक्ता महत

 कार्तिक १६, २०७९

बुटवल, कात्तिक १६ : नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ । उहाँले मुलुकमा समन्वयकारी…

नमूना मतदानमा उत्साहपूर्ण सहभागिता

 कार्तिक १६, २०७९

मोरङ, कात्तिक १६ : प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आज यहाँ सञ्चालित नमूना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक…

उम्मेदवारको प्राथमिकतामा विकासका मुद्दा

 कार्तिक १६, २०७९

दोधारा चाँदनी, कात्तिक १६ : आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार विकासका मुद्दासहित टोलटोलमा पुगेर मतदाता रिझाउन व्यस्त छन् । उम्मेदवारले आगामी पाँच वर्षभित्र…

निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा गर्ने चरण भोलिदेखि

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने भएकाले सो चरणमा…

गोरखाबाट जिताएर संसारलाई देखाउनुपर्छ : प्रचण्ड

 कार्तिक १६, २०७९

काठमाडौं, कात्तिक १६ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको छ । बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण…

दाङमा चुनावी कार्यक्रममा व्यस्त उम्मेदवार

 कार्तिक १६, २०७९

देउखुरी, कात्तिक १६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो र चुनावी कार्यक्रममा व्यस्त भएका छन् । प्रतिनिधिसभा सदस्य…

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष…

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

 कार्तिक १६, २०७९

रुपन्देही, कात्तिक १६: गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन…

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ : डा महत

 कार्तिक १६, २०७९

लेखनाथ, कात्तिक १६ : नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको छ…

एमालेका भट्टराई र माओवादी केन्द्रका मगरलाई स्पष्टीकरण

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना…