राजनीति
सुर्खेतका २० मतदानस्थल अति संवेदनशील
सुर्खेत, कात्तिक २१ : सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् ।…
निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता : अध्यक्ष ठाकुर
जलेश्वर, कात्तिक २१ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पार्नुभएको छ…
कांग्रेसको सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप
काठमाडौँ, कात्तिक २० : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत रहेको निर्वाचन सूचना सङ्कलन तथा अनुगमन उपसमितिमा तीन सय ७३ सदस्य थप गरेको छ । कांग्रेस…
मतदातालाई जागरुक बनाउन नमूना मतदान
बाग्मती, कात्तिक २० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन मकवानपुर जिल्लामा नमूना मतदान कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाद्वारा…
‘जनमतलाई मतदान गरौँ विकास गरेर देखाउछौँ’
कपिलवस्तु, कात्तिक २० : जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताउनुभएको छ । कपिलवस्तुको रुद्रपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४…
नेता पौडेलद्वारा मतदाताको गुनासो र सुझाव लिन हटलाइन
काठमाडौँ, कात्तिक २० : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गर्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधीसभा उम्मेदवारसमेत…
प्रम देउवाको चुनावी सभा :‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’
डडेल्धुरा, कात्तिक २० : चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज यहाँको भित्रीमधेशका दुई पालिकामा…
‘स्वदेशमै रोजगारी र लगानीको वातावरण निर्माण गर्छौँ’
काठमाडौँ, कात्तिक २० : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज…
एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : अध्यक्ष ओली
धादिङ, कात्तिक २० : नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताउनुभएको छ । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले…
धनुषामा प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा गरियो
महेन्द्रनगर (धनुषा), कात्तिक २० : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश निर्वाचन कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै साधारणसभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






