राजनीति

मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा

 कार्तिक २७, २०७९

बेलबारी (मोरङ), कात्तिक २७ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू…

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र…

राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : नेता सिटौला

 कार्तिक २६, २०७९

बनियानी, कात्तिक २६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । झापाको राजगढमा आज आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र गणतन्त्रको…

आसत्र निर्वाचनले हाम्रा सन्ततिको भविष्य निर्माण गर्नेछ : डा कोइराला

 कार्तिक २६, २०७९

मोरङ, कात्तिक २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आसत्र निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताउनुभएको छ । पार्टीको महानगर समितिद्वारा आज साँझ विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक…

विकास निर्माण कार्य पूरा गर्न विजयी सुनिश्चित : सञ्चारमन्त्री कार्की

 कार्तिक २६, २०७९

मोरङ, कात्तिक २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजयी सुनिश्चित गराएको…

बागी उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गरिने

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनभित्रका बागीको उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा…

कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : महासचिव डा भुसाल

 कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज…

झापा क्षेत्र नं १ मा भारी मतले जित्छु : महामन्त्री शर्मा

 कार्तिक २६, २०७९

झापा, कात्तिक २६ : नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा…

लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धन : वरिष्ठ नेता पौडेल

 कार्तिक २६, २०७९

तनहुँ, कात्तिक २६ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेर अघि बढेको बताउनुभएको छ…

मकवानपुरका मतदान अधिकृतलाई तालिम

 कार्तिक २६, २०७९

बागमती, कात्तिक २६ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुरमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । दुईदिने सो तालिममा आठ सय जना मतदान अधिकृत…