राजनीति

गठबन्धनकै नेतृत्वमा सरकार बन्छ :मन्त्री चौधरी

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ । उहाँले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने…

प्रधानमन्त्री देउवा र डा राउतबीच भेटवार्ता

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो…

समस्या समाधानका लागि पहल गर्छौं : नेता सिंह

 मंसिर १५, २०७९

सिन्धुपाल्चोक, मङ्सिर १५ : नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण…

मन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा…

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

 मंसिर १५, २०७९

इनरुवा, मङ्सिर १५ : सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ…

पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र…

पाल्पामा असल राजनीतिक संस्कारको अभ्यास

 मंसिर १४, २०७९

रामपुर (पाल्पा), मङ्सिर १४ : पाल्पाका निर्वाचित तथा पराजित उम्मेदवार यतिबेला गाउँगाउँमा मतदाता भेटघाटमा व्यस्त बनेका छन् । यही मङ्सिर ४ गतेको निर्वाचनपश्चात् विजयी र पराजित उम्मेदवारहरू आफूलाई मतदान गरी…

माओवादी अध्यक्ष दाहाल सुकुटेमा

 मंसिर १४, २०७९

सिन्धुपाल्चोक, मङ्सिर १४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने…

यसरी हुन्छ नयाँ सरकार गठन र संसद् सञ्चालन

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन…

एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।…