राजनीति
कांग्रेस नेता बाँस्तोलाको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्वकार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले आज शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको आज बिहान ६४…
आगामी रणनीति तय गर्न राप्रपा बैठक धुम्बाराहीमा
काठमाडौं, पुस १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक जारी छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक केही बेर अघि सुरु भएको प्रवक्ता…
माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलमा शर्मा
सुर्खेत, पुस १३ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनुभएको छ । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो । शर्मा…
हाम्रा माग पूरा नभएसम्म सरकारमा जाँदैनौं : चौधरी
धनगढी, पुस १३ : नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको तीन वटा माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने सांसद गङ्गाराम चौधरीले बताउनुभएको छ । पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका उहाँले आफ्नो पार्टीको…
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, पुस १३ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह…
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
मकवानपुर, पुस १३ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह…
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
काठमाडौँ, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी…
जसपाले आज संसदीय दलको नेता चयन गर्ने
काठमाडौँ, पुस १३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११…
आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…
गण्डकी, पुस १२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबारसहित तेस्रो पटक कास्की कारागार पुग्नुभयो । दुई पटक राजनीतिक बन्दीका रुपमा त अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा उहाँ…
निवर्तमान स्वास्थ्यमन्त्री खापुङद्वारा आफूले गरेका काम सार्वजनिक
काठमाडौँ, पुस १२ : निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफूले गरेको काम सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालभरि गरिएका काम आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो । मन्त्री…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३






