राजनीति

महिला सांसद महिलाका सवालमा एकजुट हुुने

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेतृहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिडिया…

नवनियुक्त गृहमन्त्रीसमक्ष महासङ्घको औपचारिक भेटवार्ता

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ । सो अवसरमा…

जसपाले राजनीतिक समितिको बैठकपछि सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ । जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले मङ्गलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । गुरुङलाई…

राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : नेपाल

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई…

कार्यविधिविपरीत राखेका व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी फिर्ता गर्न निर्देशन

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेपाल सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ…

सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार…

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा पुस २२ गते सर्वोच्चले सुनुवाइ गर्ने

 पुष १२, २०७९

काठमाडौं, पौस १२ : गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको…

पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : कोइराला

 पुष ११, २०७९

काठमाडौँ,पुस ११ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताउनुभएको छ । नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति…