राजनीति

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी वर्ष जेठमा

 पुष १४, २०७९

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा…

पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय

 पुष १४, २०७९

काठमाडौं । सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।…

राप्रपा सरकारमा सहभागी हुँदै

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत…

गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गर्नुभएको छ । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन…

कर्णाली प्रदेशसभाको प्रथम अधिवेशन आह्वान

 पुष १३, २०७९

कर्णाली, पुस १३ : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक…

पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : सहमहामन्त्री पाण्डे

 पुष १३, २०७९

काठमाडौँ,पुस १३ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताउनुभएको छ । कांग्रेस संस्थापन इतर समूहको आज काठमाडौँमा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक…

बागमती प्रदेशमा ज्येष्ठ सांसदलाई पद तथा गोपनीयताको शपथ

 पुष १३, २०७९

हेटौँडा, पुस १३ : बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र…

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

 पुष १३, २०७९

हेटौँडा,पुस १३ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै…

माओवादी केन्द्रले ग¥यो औपचारिकरूपमा मुख्यमन्त्री दाबी

 पुष १३, २०७९

विराटनगर, पुस १३ : नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी…

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालको शपथ

 पुष १३, २०७९

गण्डकी,पुस १३ : गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित एक समारोहमा उहाँले शपथ…