राजनीति

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता

 पुष १३, २०७९

मकवानपुर, पुस १३ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह…

प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी…

जसपाले आज संसदीय दलको नेता चयन गर्ने

 पुष १३, २०७९

काठमाडौँ, पुस  १३ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११…

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा…

 पुष १२, २०७९

गण्डकी, पुस १२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबारसहित तेस्रो पटक कास्की कारागार पुग्नुभयो । दुई पटक राजनीतिक बन्दीका रुपमा त अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा उहाँ…

निवर्तमान स्वास्थ्यमन्त्री खापुङद्वारा आफूले गरेका काम सार्वजनिक

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफूले गरेको काम सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालभरि गरिएका काम आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो । मन्त्री…

महिला सांसद महिलाका सवालमा एकजुट हुुने

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेतृहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिडिया…

नवनियुक्त गृहमन्त्रीसमक्ष महासङ्घको औपचारिक भेटवार्ता

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ । सो अवसरमा…

जसपाले राजनीतिक समितिको बैठकपछि सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ । जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

मनाङबाट निर्वाचित गुरुङको सांसद पद निलम्बन

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले मङ्गलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । गुरुङलाई…

राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : नेपाल

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई…