राजनीति
सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : प्रवक्ता डा महत
काठमाडौँ, पुस २० : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आफ्नो पार्टी विपक्षमा रहुञ्जेल सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले कांग्रेसले संसद्मा जनसरोकारका विषय, राष्ट्रियता अखण्डता,…
सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ : उपसभापति गुरुङ
सुरुङ्गा (झापा), पुस २० : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति…
२७ गतेभित्र सुदूरपश्चिम सरकार गठनको आह्वान
धनगढी, पुस २० : सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाका…
सत्ता साझेदारको दलको बैठक बालुवाटारमा शुरु
काठमाडौँ, पुस २० : सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री…
कांग्रेस केन्द्रीय समिति बैठक यही पुस २८ गते
काठमाडौँ, पुस २० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल…
सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान
अत्तरिया, पुस १९ : सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न…
रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए
काठमाडौँ, पुस २० : रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका…
कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेस
काठमाडौँ, पुस २० : नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेस गर्नुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा…
प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल
काठमाडौं, पुस २० : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ । देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैङ्किङ क्षेत्रमा…
मुख्यमन्त्रीका लागि कसरत
धनगढी, पुस २० : कुनै पनि दलको एकल बहुमत नरहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका नेताको कसरत बढेको छ।…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






